काठमाण्डौ । मनकामना केबलकार वैशाख ७ गते बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि शुक्रबारका दिन केबलकारको सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
अवरुद्ध सेवा शनिबारदेखि पुनःनियमित सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।