काठमाण्डौ । सरकारले बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रणालीलाई थप प्रभावकारी बनाउने घोषणा गरेका हुन् ।
साथै श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड र बैंकमार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गरिने भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।