काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन चाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो दिनकै निरन्तरता हो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ३५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार ३७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।