काठमाण्डौ । प्रधानमन्त्री बालनेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित कार्यसम्पादन, मन्त्रालयगत प्रगति समीक्षा तथा समसामयिक प्रशासनिक विषयहरूबारे छलफल हुने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।