काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेकोे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेरर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।