सोमबार, श्रावण १८,२०८३ 02:24:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:59
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका २ विद्यालयलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका २ विद्यालयलाई सहयोग प्रदान
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मोहन्याल, कैलालीमा अवस्थित भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयहरुलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्रीहरु जस्तै डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको हो ।  

विगत ५५ बर्ष देखी सञ्चालनमा रहेको र करिब १ हजार गरीब, जेहनदार विद्यार्थीहरु अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको कमि रहेको हुँदा बैंकले सो सामाग्रीहरु प्रदान गरको हो । बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.