सोमबार, श्रावण १८,२०८३ 03:39:52
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:39:52
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाण्डौ उपत्यका बाहिरका ब्रान्च तथा कार्यालयका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।  

यो पदका लागि आवेदन दिन इच्छुक फ्रेसर आवेदकको उमेर २८ वर्ष नकटेको र २ वर्ष बैंकिङ कार्यानुभव भएकाको उमेर भने ३० वर्ष नकटेको हुनु पर्नेछ । आवेदकको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा उत्तिण गरेको हुनुपर्नेछ । आवेदकले न्यूनतम ६० प्रतिशत अंक वा २.८ सीजीपीए हासिल गरेको हुनुपर्नेछ । साथै राम्रोसँग नेपाली र अंग्रेजीमा लेख्न/बोल्न सक्ने,कम्प्युटरको राम्रो ज्ञान भएको र वाणिज्य बैंकमा काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।    

सम्बन्धित प्रदेशका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।  

इच्छुक तथा योग्य आवेदकले आगामी असार १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।   

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.