आईतवार, बैशाख १४,२०८२ 01:52:55
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 01:52:55
IME remit
Global IME Bank Limited

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छुट पाउने

Hyundai Nepal
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंककका कर्मचारीहरु तथा ग्राहकहरुलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख÷शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुद्घारा हस्ताक्षर भएको हो । सम्झौताअनुसार प्रभु बैंककका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंककले जनाएको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सो सम्झौताबमोजिम ग्राहकवर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छः 

5MHotel De PurangMuktinath,Eurika InnMuktinath, Hotel Grand Sambala , MuktinathHotel Sunrise,Jomsom Airport.Hotel Mandala,Lomanthang, Hotel Trivatika, Lomanthang,Eco Hill Resort,Tukuche, Holiday Camp, Hotel TangsraKowang ,Lumbini and Restaurant,Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard HoteMarpha.

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.