शनिबार, बैशाख १३,२०८२ 05:16:12
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:16:12
IME remit
Global IME Bank Limited

हिमालयन बैंकको कमलादी शाखा कार्यालय स्थानान्तरण हुदै, लकरमा रहेको सामाग्री निकाल्न आग्रह

Hyundai Nepal
हिमालयन बैंकको कमलादी शाखा कार्यालय स्थानान्तरण हुदै, लकरमा रहेको सामाग्री निकाल्न आग्रह
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाण्डौ महानगरपालिका–२८ कमलादी हेरिटेज प्लाजास्थित कमलादी शाखा स्थानान्तरण गर्न लागेको हो । 

उक्त शाखा हालको स्थानबाट करिब ६ सय मिटर पूर्व सोही वडा स्थित आईटी प्लाजा भवनको पहिलो तल्लामा साउन १ गतेदेखि स्थानान्तरण हुन लागेको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

साथै,यस शाखामा रहेको सेफ डिपोजिट लकर काठमाण्डौ महानगरपालिका–०१ दरबार मार्गस्थित हिटी दरबार शाखामा असार २८ गते स्थानान्तरण हुने बैंकले जनाएको छ । यसर्थ,लकरमा रहेका सामाग्री उल्लेखित मिति अगावै स्थानान्तरण अवधि भरका लागि झिकी सहयोग गरिदिन बैंकले आग्रह गरेको छ । स्थानान्तरणको क्रमा उक्त सामाग्रीहरु टुटफुट भएमा बैंक जवाफदेहि नहुने जनाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.