सोमबार, श्रावण १८,२०८३ 02:21:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:21:17
Bizshala
Global IME Bank Limited

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै सिटिजन्स बैंकले दियो आवेदन

ऋणपत्र निष्कासनको अनुमति  माग गर्दै सिटिजन्स बैंकले दियो आवेदन
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्कासनका लागी अनुमति माग गरेको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको सिटिजन्स बैंक डिबेञ्चर,२०९० नामक ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको हो ।  

बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै गत माघ १२ गते आवेदन दिएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत र बाँकी रहेको १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।  

१० वर्षे अवधिको यो ऋणपत्रमा ८.५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.