सोमबार, श्रावण १८,२०८३ 11:52:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:52:41
Bizshala
Global IME Bank Limited

नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के छ प्रावधान ?

नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के छ प्रावधान ?
New Office

काठमाण्डौ । नेपालमा विदेशी मुद्रामा खाता खोल्ने प्रावधान रहेको छ । तर यसका लागि नेपाल राष्ट्र बैंकले केहि प्रावधानको व्यवस्था गरेको छ ।  

नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के प्रावधान रहेको छ ?

–परिवर्त्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायले नेपालमा सोही मुद्रामा चल्ती,बचत,कल वा मुद्दती(खातावालाको प्रकृतिअनुसार)खाता खोल्न सक्छन् ।

–नेपाल राष्ट्र बैंकले दैनिक रुपमा प्रकाशन गर्ने विनियमदरसम्बन्धी सूचनामा समावेश भएका परिवर्त्य विदेशी मुद्रामध्ये भारीय रुपैयाँ बाहेक खरिद तथा बिक्री दुवै दर उल्लेख भएका मुद्रामा मात्रै यस्तो खाता खोल्न सकिन्छ ।

–प्राकृतिक व्यक्तिको हकमा विदेशी मुद्राको स्रोतसम्बन्धी विवरण पेश गर्नपर्दछ भने अमेरिकी डलर ५ हजार वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी हुनेगरी नगद विदेशी मुद्राको आधारमा खाता खोल्नका लागि नियमानुसारको भन्सार घोषणा कागजात पेश गर्नुपर्दछ ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.