काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य बढाएको छ । राष्ट्र बैंकले चालु आव २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत प्रक्ष्ोपण गरेको हो ।
केन्द्रीय बैंकले गत वर्ष ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको थियो ।
त्यस्तै बैंकले ब्याजदर करिडोरअन्तर्गतको ७ प्रतिशतको माथिल्लो सीमालाई ६.५ प्रतिशतमा झारेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।