सोमबार, श्रावण १८,२०८३ 02:26:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:39
Bizshala
Global IME Bank Limited

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
New Office

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।  

प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तिमा स्नातक तह उत्र्तीण गरेको हुनु पर्नेछ भने कम्तिमा बैंक,बीमा र मार्केटिङ क्षेत्रमा १० वर्ष काम गरेको समेत हुनु पर्नेछ । उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर पदका लागि पनि कम्तिमा स्नातक तह उत्र्तीण गरेको र कार्यानुभव हासिल गरेको हुनु पर्नेछ ।  

यस्तै सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि स्नातक वा १२   कक्षा उर्तीण गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।  

यी पदहरुका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.