काठमाण्डौ । आज आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.२६ प्रतिशत अर्थात प्रतिऔंस ६.१९ डलरले बढेको छ ।
यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४३१ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.३१ प्रतिशत अर्थात प्रतिऔंस ०.०९ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २७.४६ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।