सोमबार, श्रावण १८,२०८३ 02:22:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:22:49
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालद्वारा सपथ ग्रहण

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालद्वारा सपथ ग्रहण
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले सपथ लिएका छन् । अग्रवालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष माघ २२ गते सपथ लिएका हुन् ।  

सपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यकालको कामना व्यक्त गरे ।  

यस्तै,अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा काम गर्ने बताए ।  

कम्पनीका अध्यक्ष शुलभ अग्रवाल आइतवार सम्पन्न सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका थिए ।  

सो सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेल तथा कम्पनीका नवनिर्वाचित सञ्चालकहरु सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र कम्पनी सचिव ईश्वर कुमार सेडाईको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.