आईतवार, मंसिर २८,२०८२ 11:19:45
Bizshala
  • आईतवार, मंसिर २८,२०८२ 11:19:45
Bizshala
Global IME Bank Limited
Bizshala

लगानी बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

Hyundai Nepal
लगानी बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान
Shivam Cement

काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले दरखास्त आह्वान गरेको हो ।  

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको सीईओ पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको छ । यो पदका लागि नेपाली नागरिक भएको हुनुपर्छ र आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक(निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्यौगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने छ। निवेदन दिने अन्तिम मितिसम्ममा आवेदकको उमेर ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

त्यस्तै आवेदकले नेपालमा लगानीको अवस्था र सम्भाव्यताको विश्लेषणसहित विद्यमान कार्यसम्पादनको अवस्था लगानी बोर्डको सबल एवम् दुर्बल पक्ष तथा अवसर र चुनौतीको विश्लेषणु र भावी रणनीतिक योजना विषयमा ५ हजार शब्दसम्मको नेपाली भाषामा तयार गरिएको रणनीति र कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X