आईतवार, असार १,२०८२ 10:11:19
  • आईतवार, असार १,२०८२ 10:11:19
Global IME Bank Limited

नेरुडे लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो,रिटेन्ड अर्निङ ५.१९ करोड रुपैयाँले ऋणात्मक

Hyundai Nepal
नेरुडे लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो,रिटेन्ड अर्निङ ५.१९ करोड रुपैयाँले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । खराब कर्जा अनुपात,इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी घट्दा नेरुडे लघुवित्त त्तिवीय संस्था लिमिटेडको खुद नाफाको नाफा प्रभावित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ४८ लाख रुपैयाँ मुनाफा कमाएको छ । जुन अघिल्लो आवको ६ करोड ५७ लाखको  तुलनामा ६२.२५ प्रतिशतले कम हो ।  

संस्थाले खराब कर्जा अनुपात ४.८९ प्रतिशतबाट बढेर ८.८३ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपात बढेसँगै संस्थाले इम्पेयरमेन्ट चार्जका लागि रकम बढाउँदै ७ करोड ५७ लाख पुर्याएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २.३१ प्रतिशतले घटेर ७० करोड ८२ लाखमा सीमित भएको छ । संस्थाले ३ अर्ब ४१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।  

यस्तै संस्थाले १० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको रिटेन्ड अर्निङ ५ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहदा रिजर्भ भने ६४ करोड ७६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ६.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५८३.८६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८८.८१ गुणा र तरलता अनुपात १९.३० गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.