बुधबार, श्रावण १४,२०८२ 04:58:57
  • बुधबार, श्रावण १४,२०८२ 04:58:57
Global IME Bank Limited

आज पनि ९ डलरले घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Hyundai Nepal
आज पनि ९ डलरले घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.३६ प्रतिशत अर्थात ९ डलरले घटेको छ ।  

यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९२ डलरमा सीमित बनेको छ ।  

आज चाँदीको मूल्य पनि घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य ०.४० डलरले घटेर प्रतिऔंस २८.४७ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.