काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन । अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेदै प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।