सोमबार, श्रावण १८,२०८३ 02:21:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:21:13
Bizshala
Global IME Bank Limited

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,यी ३ पदका लागि कर्मचारी माग

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,यी ३ पदका लागि कर्मचारी माग
New Office

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ वटा पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर,रिलेशनसिप अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो ।  

बैंकले नवलपुर,कास्की र बाग्लुङका लागि ब्रान्च म्यानेजर,नवलपुर,कास्की र तनहुँका लागि रिलेशनसिप म्यानेजर र नवलपुर कास्की तनहुँ र बाग्लुङका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ ।  

ब्रान्च म्यानेजर पदका लागि कम्तिमा स्नातक गरेको र ४ वर्ष बैंकिङ अनुभव भएको ,रिलेशनसिप अफिसरका लागि कम्तिमा स्नातक गरेको र १ वर्ष बैंकिङ अनुभव भएको र ट्रेनी असिस्टेन्ट पदका लागि १२ कक्षा पास गरेको हुनु पर्नेछ ।  

इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.