सोमबार, असार २,२०८२ 04:10:11
  • सोमबार, असार २,२०८२ 04:10:11
Global IME Bank Limited

मध्य भोटेकोशीको घाटा ६०.९४% ले घट्यो , कति छ ईपीएस ?

Hyundai Nepal
मध्य भोटेकोशीको घाटा ६०.९४% ले घट्यो , कति छ ईपीएस ?
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको घाटा १ करोड २ लाख रुपैयाँ रहेको छ । 

यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६०.९४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा २ करोड ६३ लाख रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त आम्दानी ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । विद्युत बिक्रीमार्फत भने कम्पनीले कुनै पनि आम्दानी गरेको छैन । कम्पनीको प्रशासनिक खर्च भने १ लाख ८६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ४० करोड ३६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको नगद मौज्जाद ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.३४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९३.२७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२०.१९ र तरलता अनुपात १.४९ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.