काठमाण्डौ । एप्पललाई युरोपियन अदालतले आयरल्यान्डलाई भुक्तानी गर्न बाँकी १४ अर्ब डलरबराबरको कर तिर्न आदेश दिएको छ ।
युरोपेली कमिशनले ८ वर्षअघि आयरल्याण्डमाथि एप्पललाई गैरकानूनी कर फाइदाहरू दिएको आरोप लगाएको थियो । तर आयरल्याण्ड सरकारले कर फिर्ता गर्नुपर्ने आवश्यकताको विरुद्धमा निरन्तर तर्क गर्दै आएको थियो।
यो खबर एप्पलले आफ्नो नयाँ आईफोन १६ सिर्जि लञ्च गरेको एक दिनपछि आएको हो । यस निर्णयकोले अन्ततः लामो कानूनी प्रक्रिया पछि आठ वर्ष पहिले युरोपेली आयोगले जारी गरेको निर्णयलाई समर्थन गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।