IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 03:07:26
IME remit
Global IME Bank Limited

प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित

Hyundai Nepal
प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक भिजा ईन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत Excellence in Consumer Debit Card Business Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ ।

 

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इनप्रोडक्ट इनोभेसनपूर्ण नविनतम् सुविधा सहितको प्रभु भिजा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तारसँग सम्बन्धित छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो । जहाँ व्यबसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । 

CG Motors
Muktinath Bikas Bank Limited

प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरीएको बैंकले जनाएको छ । भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।  

प्रभु बैंकका नेपालभर ३१५ शाखाकार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्ट छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.