काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यको यथावत रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अन्सार आज छापावाला र तेजावी सुनको मूल्यमा कुनै थपघट भएको छैन ।
यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि नेपाली बजारमा यहि मूल्यमा सुनको कारोबार भएको थियो ।
आज चाँदीका मूल्य भने वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यो वृद्धिसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।