काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यो दिन तेजावी सुनको मूल्य पनि तोलामा ३ सयले घट्दै १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीका मूल्य भने यथावत रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।