काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा सेयरबजार प्रगतिको लयमा रहेको बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
‘लामो समयदेपखि गिरेको सेयरबजार प्राकृतिक विपत्तीको प्रतिकुलताका बीचमा पनि प्रगतिकै लयमा रहेको छ’ उनले भने ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।