काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.३२ प्रतिशत अर्थात ८.७४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७२५ डलर कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.५७ डलरले घटेर ३३.४४ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।