काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सुनसरी जिल्लाको हरिनगरा गाँउपालिकामा रहेको उक्त शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।
उक्त शाखा कार्यालय कात्तिक ११ गतेदेखि हालको भवनको पूर्व तर्फ जोडिएको भवनको पहिलो तल्लाबाट बैंकिङ कारोबार सञ्चालन हुने भएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।