काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै पनि थपघट भएको छैन ।
आज अघिल्लो दिनको मूल्यमा नै सुनको कारोबार भईरहेको छ । आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीका मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।