काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता २४१.७१ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता २५५ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि समायोजित मूल्य अनुसार बैंकको सेयर कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।