सोमबार, श्रावण १८,२०८३ 03:39:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:39:50
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुढीगंगा गाउपालिका ०१,पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त आश्रमलाई ६ महिनाका लागि  पुग्ने बरारबको दैनिक उपभोग्य खाद्य सामाग्री र अन्य सामाग्री उपलब्ध गराएको हो ।  

वृद्धा आश्रममा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त सहयोग प्रदान गरेका थिए । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख१२ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.