शनिबार, बैशाख १३,२०८२ 12:03:33
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 12:03:33
IME remit
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियो थेरापीमा विशेष छुट

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियो थेरापीमा विशेष छुट
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाण्डौका दुईवटा स्वास्थ्य संस्थामा विशेष छुट पाउने भएका छन् ।  

बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन काठमाण्डौ–३,लाजिम्मपाटमा मुख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर’सँग सम्झौता गरेको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैकले यी संस्थाहरुसँग विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी सेवाहरु (फिजियोथेरापी,ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा,अन्य)खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको जनाएको छ ।  

यस व्यवसायिक सम्झौता पश्चात बैंकका कर्मचारीहरु र ग्राहकहरुले काठमाण्डौ—३,लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ आगामी मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.