काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा टिका निधि लोहनी पुनःनियुक्त भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।