काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.२० प्रतिशत अर्थात ३१.५८ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२७ डलर कायम भ्रएको छ ।
आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.४४ डलरले घटेर प्रतिऔंस ३०.२१ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सयमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।