काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यससँगै अब कम्पनीले लाभांशबिनाको वित्तीय विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश गर्ने भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।