वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ईभी र टाटा सफारी सार्वजनिक
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभी र टाटा सफारी वीरगञ्जमा सार्वजनिक गरेको छ। वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च भएका छन्।सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, मधेश प्रदेश जनार्दन सिंह...