प्रभु बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५० प्रतिशत...

