स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्वस्था भएको उल्लेख गरेको छ ।

