ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफामा ९६१.५९% को उछाल, लाभांश क्षमता १४.११% पुग्यो
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९६१.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ५० करोड ६७ लाख रुपैयाँ रहेको थियो । वितरणयोग्य मुनाफा बढेसँगै बैंकको लाभांश क्षमता समेत १.४०...

