सडक आन्दोलनको तयारीमा एमाले, महासचिव पोखरेलद्वारा मातहत कमिटीलाई सतर्क रहन निर्देशन
काठमाण्डौ। प्रतिपक्षी दल नेकपा एमालेले सरकारविरुद्ध सडक आन्दोलनको सम्भावनालाई ध्यानमा राख्दै पार्टी संगठनलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै शंकर पोखरेलले कुनै पनि बेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भएकाले मातहतका सबै कमिटीलाई तयारी...

