नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा निजी क्षेत्रसँगको छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाािण्ज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...