राइड सेयरिङ कम्पनीले १२ करोडको बिल पठाएपछि.......
काठमाण्डौ । तपाई बिहान अफिस जादै हुनुहन्छ र तपाईलाई करोडौ रुपैयाँको बिल आयो भने के गर्नुहुन्छ ? तपाईले २–४ सय रुपैयाँ पर्ने भाडा पर्ने ट्याक्सी वा वाइक बुकिङ गर्नु भएकोमा करोडौ रुपैयाँ बिल आउँदा पक्कै पनि पसिना छुट्छ । भारतमा राइड सेयरिङ कम्पनी उबरले एक ग्राहकलाई यस्तै गरेको छ । भारतीय नागरिक दीपक तेनगुरियाले उबरबाट १२ करोड रुपैयाँबराबरको बिल प्राप्त गरेका छन् । दीपकले...

