‘किन्ने कि पर्खिने ?’ : ब्रोकर हाउसमा देखिएको लगानीकर्ताको दोधार
काठमाण्डौ । बजेट सार्वजनिक भएको तीन साताभन्दा बढी भइसक्यो। सामान्यतया बजेटपछि बजारमा नयाँ आशा, नयाँ कथा र नयाँ लगानी चक्र सुरु हुने अपेक्षा गरिन्छ। तर यसपटक सेयरबजारमा अपेक्षित उत्साह देखिएको छैन।बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार हामीले राजधानीका डिल्लीबजार, न्यूप्लाजा, घट्टेकुलो र अनामनगरस्थित चार ब्रोकर हाउसको स्थलगत अवलोकन गर्यौं। चारवटै...

