सांग्रिलाको वित्तीय उपलब्धी : ६३ अर्ब सम्पत्तिबाट ५३ करोड नाफासम्मको कथा
काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा समावेशी, लचिलो र दिगो सेवा प्रवाहको उत्कृष्ट नमुना बन्दै सहरदेखि गाउँसम्म फैलिएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गौरवपूर्ण दुई दशक पूरा गरेको छ । यो बैंकले ‘सम्पूर्ण नेपालीको आर्थिक साथी’ बन्ने महत्त्वाकांक्षी दृष्टिकोणका साथ यात्रा सुरु गरेको थियो र अब कार्तिक १३ गतेदेखि २२औँ वर्षमा प्रवेश गर्दैछ ।दुई दशकको सुनौलो...

