बुटवल पावरद्वारा बेलायत सरकार तथा विश्व बैंकको सहयोगमा हरित हाइड्रोजन पाइलट परियोजनाको शुभारम्भ
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आज प्यूठानको दरिमचौरमा आफ्नो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजनाको उद्घाटन गरेको छ । जुन भविष्यको स्वच्छ ऊर्जा समाधानको रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।उक्त पाइलट परियोजना बीपीसीद्धारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा...

