सीजी मोटोकर्पद्वारा राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्पको शुभारम्भ
काठमाण्डौ । CG Motocorp Pvt. Ltd.नेपालमा Suzuki अटोमोबाइल्सको अधिकृत वितरकले ‘सुजुकी समर सर्भिस क्याम्प’को घोषणागरेको छ । यो राष्ट्रव्यापी सेवा अभियान जेठ २४ गतेदेखि २६ गतेसम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ।नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा, जुनबेला भारी वर्षा र चिप्लो सडकहरूका कारण सवारी साधनको प्रदर्शन तथा सुरक्षामा...

