नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ । फागुनको २९ गते शुक्रबार देखि फागुन ३० गते शनिबार दुई दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ । उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तरगत ८ टिम गरि विभिन्न...

