विद्यार्थीमाथि कारबाही नरोकिए फेरि ठूलो आन्दोलन गर्ने कक्रोज जनता पार्टीको चेतावनी
काठमाण्डौ । भारतको कक्रोज जनता पार्टी (सीजेपी) ले आफ्नो आन्दोलनमा सहभागी विद्यार्थीहरूलाई सरकारले दुःख दिने, पक्राउ गर्ने धम्की दिने र डर देखाउने काम गरिरहेको आरोप लगाएको छ। पार्टीले यस्तो गतिविधि जारी रहेमा मोदी सरकारविरुद्ध पुनः ठूलो आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।सीजेपीले सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर आन्दोलनमा सहभागी विद्यार्थीहरूविरुद्ध दर्ता भएका...

