अमेरिका–इरान शान्ति सम्झौताले क्रिप्टो बजारमा उत्साह, लगानीकर्तालाई ७० अर्ब डलरको नाफा
काठमाण्डौ । अमेरिका र इरानबीच शान्ति सम्झौता हुने अपेक्षाले विश्वव्यापी वित्तीय बजारसँगै क्रिप्टोकरेन्सी बजारमा पनि उल्लेखनीय सुधार देखिएको छ। भूराजनीतिक तनाव कम हुने संकेतसँगै लगानीकर्ताको जोखिम लिने मनोवृत्ति बढ्दा क्रिप्टो सम्पत्तिमा खरिद चाप देखिएको हो।आज अपरान्ह १२ बजेसम्म विश्व क्रिप्टो बजारको कुल बजार पूँजीकरण पछिल्लो २४ घण्टामा करिब २ प्रतिशतले बढेर २.२५...

