चार दिनको गिरावटपछि बढ्यो सेयरबजार, ‘मार्जिन लेन्डिङको सुविधा नपाउँदा भोल्युम कम हुँदै’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । लगातार चौथो दिन घटेको सेयरबजारमा आज सुधार देखिएको हो ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले घटेर ४७०.१३ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३३७ वटा...

